लकडाउनमा श्रीमतीलाई भेट्न बस चोरेर गए यी श्रीमान

भारतको केरलमा लकडाउनका कारण पत्नीलाई भेट्न नपाएपछि एक पुरुषले बसै चोरेर फरार भएका छन् ।तर पत्नीकहाँ पुग्नुअघि नै उनलाई प्रहरीले समात्यो र हिरासतमा लियो ।दिनूप नामक ती व्यक्तिले शनिवार राति कोझीकोडमा बस स्ट्यान्डबाट एक निजी बस चोरे । आइतवार बिहान उनी कुमारकोम क्षेत्रमा प्रहरीको पक्राउमा परे ।तिरुवलामा बस्ने पत्नी तथा बालबालिकालाई भेट्नका लागि उनी आतुर … Continue reading लकडाउनमा श्रीमतीलाई भेट्न बस चोरेर गए यी श्रीमान